काठमाडौं एमालेको शक्ति प्रदर्शन



हाम्रो इकोनोमि

 

 

कमलादीस्थित प्रज्ञा भवनमा एमालेले वृहत कार्यकर्ता भेला गरेको छ । काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको जिल्लास्तरीय विस्तारित प्रशिक्षणमा अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल, वागमती प्रदेश मुख्यमन्त्री अष्टलष्मी शाक्य, इन्चार्ज रामबहादुर थापा बादललगायतका नेताहरूले सम्बोधन गर्दैछन् ।

सर्वोच्चको परमादेशपछि सत्ताबाट बाहिरिएको र पछिल्लो समय पार्टी विभाजनको ‘चोट’ भोगेको एमालेले पार्टी विभाजनविरुद्ध सन्देश दिन देशका विभिन्न ठाउँमा कार्यकर्ता भेला, प्रशिक्षणलाई तीव्र पारेको छ । नेताहरूले विभाजनविरुद्ध एक भएको र एमालेले जनताको अभिमतले पुरानै वर्चश्वमा फर्काउने उद्घोषका साथ केन्द्रदेखि जिल्लासम्मका कार्यकर्तालाई एकत्रित गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...