समाचार

एकीकृत समाजवादी जनतामा पुग्दा कन्तविजोग, कस्तो छ जिल्लाको स्थिति ? (हेर्नुहोस् सूची)

    सरकारले पार्टी पुटाउन सजिलो हुने अध्यादेश ल्याएपछि एमाले टुक्रिएर बनेको नेकपा एकीकृत समाजवादीको जनतामा पुग्दा कन्तविजोग देखिएको छ । अध्यादेशले दिएको प्रदेश र स्थानीय तहमा दल रोज्न पाउने समय सकिएपछि एकीकृत समाजवादीमा उत्साहजनक उपस्थिति देखिएन । नेकपा एमालेका