आगामी निर्वाचनमा माओवादीले दुई सिटमात्र जित्ने



हाम्रो इकोनोमि

 

 

नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनमा जम्मा दुई क्षेत्रमा मात्र चुनाव जित्ने निश्चित भएको प्रक्षेपण गरिएको छ । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डचाहिँ समानुपातिकमा मात्र सुरक्षित रहेको पनि प्रक्षेपण गरिएको छ ।

वरिष्ठ अधिकारकर्मी एवं पत्रकार कनकमणि दिक्षितले ट्वीट मार्फत माओवादीको आगामी चुनावको नतिजाका बारेमा अनुमान प्रस्तुत गरेका छन । उनले माओवादी नेताहरू जनार्दन शर्मा र वर्षामान पुनःको जित्ने निश्चित रहेको र जित्ने निर्वाचन क्षेत्र नभेटिने हुँदा प्रचण्डले समानुपातिकमा बस्न सक्ने अनुमान गरेका छन ।

दिक्षीतले भनेका छन, ‘मेरो लेटेस्ट बुझाईस् संसदीय निर्वाचनमा माओवादी शीर्षस्थ मध्ये वर्षमान पुन र जनार्दन शर्माको आ(आफ्ना पकेट क्षेत्रबाट जित निश्चित छ । पुष्पकमल दाहाल आफु कताबाट उम्मेदवार हुने ठेगान छैन, र काँग्रेससंग समझदारी नहुने होभने जीत पनि पक्का छैन । लास्टमा समानुपातिकबाट उठ्न बेर छैन ।’

प्रतिक्रिया दिनुहोस
कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...