माओवादीका सांसदसहित दुई नेता एमालेमा



हाम्रो इकोनोमि

 

 

नेकपा माओवादी केन्द्रका पूर्व सांसदसहितका दुई नेता नेकपा एमालेका प्रवेश गरेका छन । मकवानपुरका एमाले नेताहरूलाई साक्षी राखेर २०६४ को संविधानसभा निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट मकवानपुरबाट निर्वाचित संविधान सभाका सदस्य दिल बहादुर घिसिङ फुर्वा र महिला नेतृ वरिना बल तामाङ लगायत एमाले प्रवेश गरेका हुन ।

उनीहरूलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र महासचिव इश्वर पोखरेलले पार्टीमा स्वागत गरेको एमाले नेता महेश बर्तौलाले जानकारी दिए । पार्टी प्रवेश कार्यक्रम एमाले अध्यक्ष ओलीको निवास बालकोटमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...