केपीलाई माया गर्नेहरु देखेर हैरान छु : प्रचण्ड



हाम्रो इकोनोमि

 

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मायाँ गर्नेहरुको ताँती देखेर हैरान परेको बताउनु भएको छ । सूर्यनाथ यादवको ३६ औं स्मृति दिवसमा आज आयोजित कार्यक्रममा बोल्दै आफूहरुले सकेजतिको ठूलो स्वरमा केपी ओलीलाई गालीगर्दा पनि ओलीको कुरा सुनेर ताली पिट्नेहरू देखेर हैरान भएको प्रचण्डले खुलासा गर्नुभयो ।

‘अहिले केपीले नैतिकताको कुरा गर्ने ? मलाई त यति जलन भएको छ नि यस्ता मान्छे, पाखण्डी, डब्बल डिलर, ठगहरू चाहिँ अझै मान्छेलाई ताली पिटाउँदै हिँडिराखेका देखिन्छन्। यो ताली पिट्ने देखेर पनि हैरान हुन्छु म,’ प्रचण्डले भन्नुभयो । आफ्नो अधिकांश समय ओलीमाथि गाली गर्न खर्चनुभएका प्रचण्डले ओलीसँग धेरै सिर उठेको बनि बताउनु भयो । ‘यति नै कुरा भनौं, रिस उठेको छ केपीसँग,’ आफ्नो भनाई बिट मार्दै प्रचण्डले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...