समाचार

माधव नेपाल गलत बाटोमा हिडे : अष्टलक्ष्मी शाक्य

    नेकपा एमालेकी उपाध्यक्ष तथा वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले माधव नेपाललाई एमालेमै फर्किन आग्रह गरेकी छन् काठमाडौंको जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गर्दै शाक्यले आफूले लिएको विभाजनको बाटोको समीक्षा गर्न आग्रह गरेकी हुन् । केही दिनअघिसम्म माधव नेपालसँगै रहेकी