एमालेका लोकप्रिय नेता दावा दोर्जे लामाको केन्द्रीय सदस्य (जनजाती)मा जित पक्का



हाम्रो इकोनोमि

 

 

चितवनका लोकप्रिय नेता दावा दोर्जे लामाले एमाले दशौं महाधिवेशनमा केन्द्रीय सदस्य (जनजाती)मा उम्मेदवारीको घोषणा गरेका छन् । उनले अत्याधिक मतका साथ आफुलाई बिजयी गराउनुहुन सम्पुर्ण महाधिवेशन प्रतिनिधिज्युहरुमा हार्दिक अपिलपनि गरेका छन । नेकपा एमाले चितवनका विकासबादी नेताको रुपमा चिनिने लामा चितवन क्षेत्र नम्बर १ क का प्रदेश सामसंद हुन भने उनि बागमती प्रदेशका पुर्व कृषिमन्त्री हुन । माननीय पुर्व मन्त्री दावा दोर्जे लामा २०४३ मा जनपक्षीय प्रधानपञ्च, २०५४ मा चितवन जि बि स सदस्य,पुर्ब गुम्बा बिकास समिति सदस्य, लोकतान्त्रीक तामाड संघको अध्यक्ष,बागमती प्रदेश सभा सदस्य, पुर्ब मन्त्रि,नेकपा एमाले बागमती प्रदेश सचिवालय सदस्य लामा एक परिचित अनुहार हो । उनलाई एक बिकासवादी नेताको रुपमा चिनिन्छ । यस पटक उनलाई एमाले दशौं महाधिवेशनमा केन्द्रीय सदस्य (जनजाती)मा जिताउन देशभरका प्रतिनिधिहरु लागिपरेका छन । उनको जित निश्चित भएको प्रतिनिधिले बताएका छन ।

 

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...