एमालेका शीर्ष नेताहरू आजदेखि चितवन जाने



हाम्रो इकोनोमि

 

 

एमालेको उद्घाटन र बन्दसत्रको तयारीबारे मूल आयोजक समितिले बुधबारबाट कमाण्ड लिने भएको छ । समितिका संयोजक रामबहादुर थापा बादल, सह–संयोजक सुरेन्द्र पाण्डे, प्रचार विभाग प्रमुख योगेश भट्टराई, प्रचार विभाग उप–प्रमुख सूर्य थापा, बागमती प्रदेश अध्यक्ष आनन्द पोख्रेल चितवन गएर तयारीको कमाण्ड लिनेछन् ।

उनीहरू बुधवारदेखि चितवनमै रहने एमाले नेता रामप्रसाद न्यौपानेले जानकारी दिएका छन् । पार्टी अध्यक्ष केपी ओली लगायतका नेताहरू भने बिहीबार चितवन पुग्ने छन् । चितवनमै एमाले केन्द्रीय कमिटिको अन्तिम बैठकको तयारी भइरहेको छ । १० गते नारायणी नदी किनारमा १०औं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र सुरु हुनेछ । बन्द शत्र भने सौराहमा गर्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...