समाचार

प्रधानन्यायाधीशविरूद्ध आन्दोलन कडा बनाउँदै बार

          धानन्यायाधीश चोलेन्द्रशमसेर राणाको राजीनामा माग गर्दै गर्दै नेपाल बारले विरोध कार्यक्रमलाई निरन्तरता दिने भएको छ। साथै बारले आन्दोलनलाई थप कडा बनाउन देशभरिका बार इकाइसँग छलफल गर्ने जनाएको छ। कात्तिक १४ देखि १७ गतेसम्म वकिलहरूले प्रधानन्यायाधीश