समाचार

कानुनलाई उल्लघंन गर्ने धृष्टता कादापी स्वीकार्य हुन्न : वरिष्ठ उपाध्यक्ष पोखरेल

    नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले पत्रकारले तथ्यमा आधारित रहेर सत्य कुराको पहिचान गर्ने भूमिकामा सक्रिय हुनुपर्ने बताएका छन् । उनले काठमाडौँ प्रेस चौतारीको २४ औँ स्थापना दिवसको समारोहलाई सम्बोधन गर्दै राजनीतिक दलले निर्वाचनताका सार्वजनिक