जसपाका जिल्ला सचिवसहितको टीम एमालेमा प्रवेश



हाम्रो इकोनोमि

 

 

दोलखामा जनता समाजवादी पार्टीका जिल्ला सचिवसहितको टीम नेकपा एमालेमा प्रवेश गरेको छ । जनता समाजवादी पार्टीका संघीय परिषद् सदस्य तथा दोलखा जिल्ला सचिव सन्तोष राउत आफ्नो टीमसहित नेकपा एमालेमा प्रवेश गरेका हुन् । नेता राउतसँगै सो पार्टीका भीमेश्वर नगर कमिटी, कालिञ्चोक गाउँपालिका कमिटी र गौरीशंकर गाउँपालिका कमिटीका नेताहरु पनि एमालेमा प्रवेश गरेको नेकपा एमाले दोलखाले जनाएको छ ।

एमालेमा प्रवेश गर्ने नेताहरुलाई नेकपा एमालेका पोलिटव्युरो सदस्यद्वय आनन्दप्रसाद पोखरेल र पार्वत गुरूङ, केन्दीय सदस्य तथा दोलखा इन्चार्ज सरस्वती वस्नेत, केन्द्रीय सदस्य रचना खड्का, केन्द्रीय लेखा आयोग सदस्य शान्ति पाख्रिन, एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठलगायतका नेताहरुले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...