समाचार

१० तल्लाको टावर चढेर के हेर्दैछन् एमाले अध्यक्ष ओली

    रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २ शंकरनगरस्थित बनबाटिकामा निर्माण गरिएको भ्यू टावरको उद्घाटन गरिएको छ। २०७४ साल चैत्र १५ गते शिलान्यास गरिएको उक्त भ्यू टावर ४ वर्षमा निर्माण सम्पन्न गरि मंगलबार उद्घाटन गरिएको हो। भ्यूटावरको नेकपा एमालेका अध्यक्ष