गायिका लत्ता मंगेश्करको निधन



हाम्रो इकोनोमि

 

 

भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको निधन भएको छ । उनको आइतबार विहान मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा मृत्यु भएको हो । सन् २८ सेप्टेम्बर १९२८ मा जन्मेकी उनले हजारौं हिन्दीसहित नेपालीमा पनि गीत गाएकी छन् । उनको निधनले भारतलाइ अपूर्णीय क्षति पुगेको प्रधानमन्त्री नरेन्द्र मोदीले जनाएका छन् । उनी कोरोना संक्रमणका कारण २७ दिनदेखि अस्पतालमा उपचाररत थिइन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...