समाचार

नेकपा एसका उपाध्यक्ष केसीसहित सिंगो टीम एमालेमै फर्कियो

    स्थानीय तहको निर्वाचनको मिति नजिकिदै जाँदा दोलखामा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रित्तिन थालेको छ । माधव नेपालतिर लागेर जिल्लामा पार्टी बनाउन जुटनु भएका प्रभावशाली नेता तथा नेकपा एसका उपाध्यक्ष भुवन केसी आज आफ्नो सिंगो टीमसहित