नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी र नेकपा एकीकृत समाजवादी पार्टीसँग चुनावी तालमेल नहुने भन्दै प्रचण्ड र माधव नेपालरहित वामएकताको पक्षमा एमाले रहेको बताउनुभएको छ । प्रेस चौतारी दाङले गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले भन्नुभएको छ , ‘माओवादी
कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघले ७७ जिल्लामै आफ्नो शाखा विस्तार गरेको छ । केही दिन अगाडि हुम्लामा शाखा