समाचार

लोक कल्याणकारी विज्ञापन सम्बन्धी कार्यविधि सच्याउन सरकारलाई नेपाली कांग्रेसको आग्रह

    नेपाली कांग्रेसले निजी क्षेत्रका सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने प्रकृतिका निर्णय, लोक कल्याणकारी विज्ञापन सम्बन्धी कार्यविधिमा गरिएको परिवर्तन तथा राष्ट्रिय समाचार समितिको समाचार बुलेटिनको मूल्यवृद्धिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टीको केन्द्रीय कार्यालय,बी.पी. स्मृति भवन,सानेपामा सभापति