समाचार

काेशी ब्यारेजकाे २३ वटा ढाेका खाेलियाे

    सप्तकोशी नदीमा पानीको बहाव बढेर खतराको तहमा पुगेको छ । खतराको सूचीपछि ब्यारेजका २३ वटा ढोका खुला गरिएको छ । आज बिहानको सूचना अनुसार, सप्तकोशीमा पानीको बहाव प्रतिसेकेन्ड एक लाख ८१ हजार ७ सय ७५ क्युसेक छ ।