समाचार

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् । च्यासलमा आयोजिक एक कार्यक्रमबीच अध्यक्ष केपी शर्मा ओलीबाट उनीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् । यही असोज ५-८ गते बसेको केन्द्रीय समिति बैठकबाट एमालेले केन्द्रीय सदस्यहरू