समाचार

सहकारीको बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन समितिको कार्यविधि तयार

    सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिको कार्यविधि तयार भएको छ । विशेष समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले कार्यादेश निर्माणका लागि गठित समितिका सदस्यहरुसँग समेत छलफल गरी सो कार्यविधि तयार पारेको हो । सहकारी छानविन सम्बन्धी