समाचार

पूर्व अर्थमन्त्री महत पनि तानिदै,चुडामणिका मतियारले देश छाडे

काठमाडौँ/ कर फछर्याेट आयोगका अध्यक्ष लुमध्वज महत र सदस्य उमेश ढकालले देश छाडेका छन् ।आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मा भ्रष्टाचारको आरोपमा पक्राउ परे पछी आतिएका दुवै शर्मा समतिदा नेपालमै थिए। अख्तियारले महत र ढकाललाई पनि बयानका लागि पत्र काटेको