समाचार

सुन्दरी जस्मिनको अझ सुन्दर प्रतिभा

काठमाण्डौं । सानैदेखि अभिनय र नृत्यमा बढी रुचि राख्ने जस्मिन माझी मोडलिङ क्षेत्रमा जम्दै छिन् । भर्खरै म्युजिक भिडियोमा अभिनय गर्न सुरु गरेकी उनको अभिनय र सुन्दर रुपले सबैको ध्यान आकर्षित गर्छ । रुपले मात्र धपक्क बलेकी छैनन् उनी। अभिनयकलामा पनि