पेरिसडाँडाबाट माओबादी जाग्ने! प्रचण्डले को तिर हेर्दै भने,खुकुरी भन्दा कर्द लाग्ने ?
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गुटबन्दीका कारण पार्टीले हार बेहोर्नु परेको बताएका छन् । सोमबारदेखि पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको सचिवालय र जिल्ला इन्चार्जहरुको बिस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले हारको कारण पार्टीभित्रै समिक्षा गर्नुपर्ने बताएका हुन । पार्टी भित्र