समाचार

माओवादीको निर्णयः संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख

नेकपा (माओवादी केन्द्र) ले अस्थिर सरकारको कारण संसदीय प्रणाली नै रहेको ठहर गर्दै जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको एजेण्डालाई रणनीतिक रुपमा अगाडि बढाउने भएको छ । केन्द्रीय कार्यालयको विस्तारित बैठकबारे जानकारी दिन आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा