लामो समयदेखि इन्टरनेट पारखीहरुको मन जित्न सफल वल्र्डलिंकले आफ्ना ग्राहकहरुकालागि थप आकर्षक अफरको सुरुवात गरेको छ ।यस योजना अन्तर्गत आफ्ना साथीभाई या नातागोतालाई वल्र्डलिंकको इन्टरनेट जोड्न सल्लाह दिएवापत तीन महिनासम्म निशुल्क इन्टरनेट र नेट टिभीबाटै टिभी हेर्न पाउनु हुनेछ ।
ताप्लेजुङ । फक्ताङलुङ गाउँपालिकाको याङ्मा र गोला भारत र चीनको सिमानामा अवस्थित छन् । यी दुई ताप्लेजुङको अत्यन्त विकट स्थान