समाचार

गगन थापा गफाडी भन्दै राजनले यसरी पेश गरे गगनका कर्तुत,गफका सरदार गगनलाई भोट नदिन मतदाताले नै गरे यस्तो अपिल

काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधि सभाका लागि वाम गठबन्धनका उम्मेद्धवार एवम् नेकपा एमालेका नेता डा. राजन भट्टराईले वाम गठबन्धनले दुई तिहाई मत ल्याउने दाबी गरेका छन् । उनले भने,‘हाम्रो गठबन्धनको दुई तिहाई आउन सक्छ, यदि आएन भने स्पष्ट बहुमत