समाचार

लिफ्ट प्रविधिले पु¥यायो म्याग्दी नदीको पानी सिँचाईको लागि डाँडोमा

बेनी नगरपालिका–२स्थित खबरामा निर्मित ‘लिफ्ट प्रविधि’को सिँचाइ आयोजना सञ्चालनमा ल्याइएकोे छ । तरकारी खेतीको पकेट क्षेत्र खबरामा राधाकृष्ण कृषि सहकारी संस्थाले कृषि विकास कार्यालयको अनुदान सहयोग, समुदायको श्रमदान र थप रकमसमेत जुटाएर लिफ्ट सिँचाइ आयोजना निर्माण गरेको हो । प्रतिनिधिसभा