ओली र प्रचण्डले यसरी गरे ३ घन्टा लामो छलफल,कसरी कहिले हुने भयो पार्टी एकता?



हाम्रो इकोनोमि

नेकपा एमालेका अध्यक्ष केपी अाेली र माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच तीन घण्टा लामाे छलफल भएको छ।

दिउँसाे १ बजेदेखि अपरान्ह ४ बजेसम्म ओली निवास बालकाेटमा भएकाे बैठकमा कार्यदलकाे रिपाेर्ट, प्रदेश सरकारकाे गठन र राष्ट्रिय सभा निर्वाचनका विषयमा छलफल भएको छ।

छलफल असाध्यै सकारात्मक र सबै विषयमा खुलेर कुराकानी भएको दाहालले बताए। भाेलि थप गृहकार्य गरेर पर्सी एकता संयाेजन समितिकाे बैठक बसेर छिट्टै पार्टी एकता टुङ्गाउने निर्णयसमेत भएको दाहालका सहयोगी मनोहर तिमल्सिनाले बताए।

प्रतिक्रिया दिनुहोस
नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...