समाचार

प्रदेशसभातर्फका समानुपातिक सभासद् चयन गर्दै एमाले , हेर्नुहोस कुन प्रदेशबाट को कोे बन्दैछन

राष्ट्रिय राजनीतिमा देखिएको समस्या समधानका विषयमा निकास खोज्न नेकपा एमालेको स्थायी समितिको बैठक बस्दैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा अपरान्ह १ बजेपछि बैठक बोलाइएको छ । बैठकमा माओवादी केन्द्रसँगको एकता प्रक्रिया, राष्ट्रपति कार्यालयमा अड्किएको राष्ट्रसभा निर्वाचन अध्यादेश