बलिउड स्टार सलमान खान अभिनित फिल्म ‘टाइगर जिन्दा हे’ भोलिबाट तेस्रो हप्तमा प्रदर्शन हुँदै छ। तेस्रो हप्तमा प्रवेश गरिरहँदा फिल्मले तीन सय करोड माथिको व्यपार गर्न सफल भएको छ। फिल्मले अहिलेसम्म ३ सय १३ करोडको व्यपार गर्न सफल भएको छ।
संविधानतः राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यावधि संघीय संसद र प्रदेशसभाका सांसदले मतदान गर्ने निर्वाचक मण्डलबाट नयाँ राष्ट्रपति