समाचार

निकिताले पहिरिईन ‘मिस नेपाल’को ताज

काठमाडौँ । सन् २०१७ को ‘मिस नेपाल’को ताज मोरङ उर्लाबारीकी २० बर्षिया नीकिता चन्दकले पहिरिएकी छिन । होटल अन्नपूर्णमा आयोजना भएको यो बर्षको ‘मिस नेपाल’को उपाधी उनले जितेकी हुन । उनले उपाधि अन्य १८ जना प्रतिस्पर्धीलाई पाखा लगाउँदै उपाधी हात पारेकी