समाचार

प्रदेश सरकार र प्रदेश सभा गठन हुने यस्तो छ कानुनी व्यवस्था,अब यसरी बन्ने छ प्रदेशमा शक्तिशाली सरकार

मुलुकका सातै प्रदेशका प्रदेशसभा सदस्यले पद तथा गोपनीयताको शपथ लिएपछि संघीयता संस्थागत भएको छ। अब प्रदेशसभा तथा प्रदेश सरकार गठनको प्रकिया अघि बढ्नेछ। प्रदेशसभाका सदस्यले प्रदेशसभा वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि शपथ लिनुपर्ने संवैधानिक व्यवस्थानुरुप उनीहरुले