समाचार

प्रचण्डलाई सिध्याउन योजना बनेकै स्थलमा एमाले-माओबादीको संयुक्त कार्यक्रम

राष्ट्रिय सभा निर्वाचनका लागि एमाले–माओवादी केन्द्रले आइतबार ललितपुरको धोवीघाटस्थित सिद्धार्थ कटेजमा संयुक्त प्रशिक्षण गरेका छन्। २४ माघमा हुने राष्ट्रिय सभा निर्वाचनमा मतदान गर्ने तरिका सिकाउन प्रदेश–३ को संयुक्त प्रशिक्षण गरेका हुन्। राष्ट्रिय सभा निर्वाचनमा वामगठबन्धनका उम्मेदवारको पक्षमा मतदान गर्ने तरिका