समाचार

यी हुन् कांग्रेसबाट समानुपातिकमा छानिने २० महिला र २० पुरुष सांसद,जेठीसासु सम्म अटाए

प्रतिनिधिसभाको प्रत्यक्षमा २३, समानुपातिकमा ४० सिट र राष्ट्रियसभामा १३ सांसदसहित नेपाली कांग्रेसको संघीय संसदमा ७६ सिट जितेको छ। राष्ट्रियसभाको चुनावपछि निर्वाचन आयोगले शुक्रबार समानुपातिकतर्फको सिट बाँडफाँडट गर्दै कांग्रेसले ४० सिट पाउने निर्णय गरेको छ। संविधानको ८४ (८) अनुसार संघीय संसदमा