विहीबारको नेप्से परिसुचक ०.१ अंक अर्थात ०.०१ प्रतिशतले घटेर १३८६.९८ विन्दूमा बन्द भएको छ। कारोवारमा आएका १५७ कम्पनीको १० लाख ८६ हजार ४१ कित्ता सेयर ४२ करोड ५० लाख रुपैयाँमा किनबेच भएको छ। सेयर बजार विहीबार १३८७.१० अंकमा खुलेको थियो।
लहान नगरपालिका– १ मारुती होटल नजिक अनिल अग्रवालको किराना पसलमा आज दिउँसो १ बजे प्रेसरकुकर बम पड्किएको छ । बमबाट