समाचार

मन्त्रिपरिषद्को विस्तार आजै, फोरम र राष्ट्रिय जनता पार्टी समेत सरकारमा आउने, कांग्रेसलाई पनि सरकारमा आउन ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारको गृहकार्यमा रहनुभएको छन् । पार्टी एकताको निर्णय गरिसकेको सत्ता साझेदार नेकपा माओवादी केन्द्रसँग मन्त्रालय बाँडफाँट टुंगिएलगत्तै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिन लाग्नुभएको हो ।  कांग्रेसलाई पनि सरकारमा आउन ओलीको आग्रह गरेका छन । गत ३