समाचार

यसरी बन्दै छ जिल्ला समन्वय समिति

काठमाडौँ। दोस्रो चरणको स्थानीय निर्वाचनको परिणामा आएसँगै दलहरुले जिल्ला समन्वय समिति गठनको तयारीसुरु गरेका छन् । शुक्रबार मात्रै दाङमा एमाले र माओवादी केन्द्रले समन्वय समिति गठनका लागि तालमेलको घोषणा गरेका छन् । दलहरुले एकल वर्चश्व कायम गरेकाबाहेक अन्य जिल्लामा आफूअनुकूल