समाचार

नेपाल टेलिकमले सुरु गर्यो नयाँ योजना, कुरा गर्दा गर्दै पैसा सकिए पनि फोन नकाटिने

नेपाल टेलिकमले आफ्ना प्रिपेड प्रयोगकर्ताको लागि नयाँ योजना सार्बजनिक गरेको छ । आफ्नो १५ औं बार्षिकोत्सवका अवसर पारेर कम्पनीले मोबाइलमा सापटी योजना सुरु गरेको हो । यस योजना अनुसार ग्राहकले अब फोन गर्दा गर्दै पैसा सकिए पनि फोन काटिने छैन