१० हजार रुपैयाँ घुससहित एक प्रहरी पक्राउ



हाम्रो इकोनोमि

सेवाग्राही घुस लिएको आरोपमा एक प्रहरी पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले सुनसरी श्री गाँउपालिका–१ बस्ने स्थायी प्रहरी पोष्ट लक्षमिनिया धनुषामा कार्यरत प्रहरी जवान मनोज कुमारप्रसैलालाई १० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो।

मदिरा बिक्री वितरण सहज बनाइदिने र इजाजतपत्र बनाइदिने भन्दै प्रसैलाले एक व्यापारीसँग १० हजार रुपैयाँ घुस लिएको आयोगको दाबी छ। जनकपुरको भ्रमरपुरा चोकबाट पक्राउ परेका प्रसैलालाई आयोगको सम्पर्क कार्यालय बर्दिबास लगिएको बताएको छ।

प्रतिक्रिया दिनुहोस
सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...

आन्तरिक एकता सुदृढ बनाउन नेता-कार्यकर्तालाई ओलीको निर्देशन

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना असमझदारी र...

दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...