समाचार

ओलीको सपना तुहाउने गरी उपेन्द्र यादबले प्रधानमन्त्रीलाई हाने यस्तो घन,फोरम किन सरकारमा गएन?

३ फागुनमा नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले ठीक एक महिनापछि २ चैत्रमा मन्त्री मण्डललाई पूर्णता दिए। १४ फागुनमा पनि उनले मन्त्री मण्डल विस्तार त गरेका हुन्। तर, उतिबेला मन्त्री मण्डलले पूर्णता पाउन सकेको थिएन। १४ फागुनको विस्तारमा मन्त्री मण्डलले पूर्णता