समाचार

सामुहिक बलात्कार पछी सुन्धाराको होटेलमा प्रेमीले प्रेमिकाको हत्या गरे,गाई करणी गर्ने प्रहरी खोरमा

सुन्धाराको एक होटलमा युवतीको शव भेटिएको छ। प्रहरीले अनुसन्धानका लागि युवतीका प्रेमिसहित ३ जनालाई पक्राउ गरेको छ। उदयपुरको कटारी घर भई हात्तीवन बस्ने २४ वर्षिय सर्मिला राउतको शव सुन्धाराको निकुद होटलमा भेटिएको हो। शनिबार बिहान ३ बजे प्रेमी बिशाल खड्कासहित