एमालेको एक जना सांसद थपिदै,कांग्रेस संसदीय दलको उपनेता गच्छादारको सांसद पद यसरी हुदैछ खारेज
नेपाली कांग्रेस संसदीय दलका उपनेता एवं सुनसरी ३ का प्रतिनिधिसभा सांसद विजय गच्छादारले निर्वाचनमा धाँधली गरेको दाबी गर्दै उम्मेदवारी खारेजीसम्मको माग गरिएको मुद्दामा शुक्रबार सुनुवाइ सुरु भएको छ। प्रधानन्यायाधीश गोपाल पराजुलीसहित ५ न्यायाधीशको संवैधानिक इजलाशले गच्छादारको मुद्दामा सुनुवाइ सुरु गरेको हो। नेकपा