प्रधानमन्त्री केपी शर्मा ओलीले युरोपेली युनियनले धर्म प्रचार गर्न नदिएको झोँकमा नेपाल र नेपालीलाई हेपेर बोलेको र काम गरेको उल्लेख गर्दै हेपेको नसहने बताएका छन्। राष्ट्रिय निर्वाचन पर्यवेक्षक समितिको प्रतिवेदन आइतबार सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले भने, ‘युरोपेली युनियनले नेपाली र
पर्यटकीय नगरीका रूपमा ख्याति कमाएको पोखरा शहर र यहाँस्थित फेवातालसहित सेताम्य टल्कने हिमालको एक साथ अवलोकन गर्न सकिने स्थल हो