बुढो हुदै गए पछी यी कांग्रेसी नेत्रीले देउवालाई दिइन यस्तो श्राप,पहिले तिनै देउवालाई किन मार्थिन धाप
‘नेतृत्वको चरित्र व्यक्तिवादी भयो, आत्माआलोचना गर्नुपर्छ । सामुहिक नेतृत्वका लागि अघि नबढे पार्टी जनताबाट बढारिने अवस्थामा पुगेको छ’, नेपाली कांग्रेसकी नेत्री डा. डिला संग्रौलाले केन्द्रीय समितिमा लिखित सुझाव पेस गर्दै सभापति शेरबहादुर देउवामाथि एकाएक धावा बोलिन् । चुनावअघिसम्म देउवा पक्षकी