पार्टी एकतालाई इस्यु बनाएर योगेश भट्टराईले रक्षामन्त्री र गृहमन्त्रीलाई हाने यस्तो घुएत्रो
एमाले सचिव योगेश भट्टराईले रक्षामन्त्री र गृहमन्त्रीलाई लक्षित गर्दै व्यंग्य प्रहार गरेका छन् । सचिव भट्टराईले आइतबार कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरका आयोजित कार्यक्रममा भएको विवादप्रति लक्षि गर्दै व्यंग्य गरेका हुन् । एमाले–माओवादी एकताप्रति दुई वटा ब्यानर राखिएको उक्त कार्यक्रमको