बिजुलीले चक्कुले हानेर ससुरालीमै साढुदाईको हत्या गरे
ससुरालीमा आएका एक युवकको हत्या भएको छ। पर्साको जगरनाथपुर गाउँपालिका–५ चिलझप्टी स्थित ससुराली घरमा आएका धोविनी गाउँपालिका घर भएका ३५ बर्षीय उमेश मुखियाको चक्कुले हानेर हत्या भएको छ। साढुभाईले उनको हत्या गरेका हुन्। जगरनाथपुर गाउँपालिका–५ चिलझप्टी बस्ने झुरी मुखियाको घरमा