कान्तिपुरको साप्ताहिकले ज्युदो मान्छेलाई मरेको भनेर तस्बिर छापे पछी………………



हाम्रो इकोनोमि

सर्बाधिक लोकप्रिय र धेरै बिक्ने भनेर प्रचार गर्ने कान्तिपुर पब्लिकेशनले हरेक शुक्रबार प्रकाशित गर्ने आजको साप्ताहिकको प्रथम पृष्ठमा जीवित ब्यक्तीलाई मरेको बनेर तस्बिर सहितको समाचार प्रकाशित गरे पछी कान्तिपुरको थापाथलीमा रहेको कार्यालयमा नाराबाजी भईरहेको छ।

३३ किलो सुन काण्डमा मरिएका सनम शाक्यको तस्बिर हुनु पर्नेमा साप्ताहिकले युएस बंगलाको बिमान दुर्घटना हुदा बिमानको सिसा फोरेर बाँचेका सनम शाक्यको तस्बिर प्रकाशित गरे पछी लफडा भएको हो। एकै नाम हुदा भएको त्रुटी भन्दै साप्ताहिकले भने भने पिडित दर्जन युवाले भोली प्रकाशित हुने कान्तिपुर दैनिकमा खण्डन प्रकाशित नगरे जे पनि गर्न सक्छौ भन्दै यतिबेला नाराबाजी गरिरहेका छन्। तस्बिरमा रातो घेरा हालिएको तस्बिर सुन काण्डमा ज्यान गुमाएका सनमको नभएर बिमान दुर्घटना मा सिसा तोडेर बाचेका सनम शाक्यको हो।

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...