प्रहरी संगै मिलेर सुन तस्करी गर्ने गोल्ड डन गोरेलाई काँजो लगाउन प्रहरीले गुहार्यो १ सय ९२ देशका प्रहरी



हाम्रो इकोनोमि

नेपालमा संगठित रुपमा सुन तस्करी गर्दै आएका आएका गोरे भनिने चुडामणि उप्रेतीको नाममा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा डिफ्यूजन नोटिस जारी भएको छ ।

प्रहरी अधिकारीकै मिलेमतोमा नेपालमा संगठित सुन तस्करी गर्दै आएको खुलेको छ । साढे ३३ केजी सुन प्रकरण र उर्लाबारीका सनम शाक्यको हत्या योजनाकार मुख्य अभियुक्त गोर् नेपाल बाहिर रहेको आंशकमा मोरङ प्रहरीको सिफारिसमा नेश्नल सेन्ट्रल ब्यूरो (एनसीबी) नेपालले उनीविरुद्ध डिफ्यूजन नोटिस जारी गरेको प्रहरीले जनाएको छ ।

अब अभियुक्त गोरेलाई १ सय ९२ देशका प्रहरीले गोरेको खोजी गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...