बाबुरामको पार्टी रित्तियो,पूर्ब मन्त्री र राजदूत सहित १७५ एमालेमा प्रवेश,माओबादी बाट पनि भित्रीए
पूर्वराज्यमन्त्री तथा नयाँ शक्ति पार्टीकी नेतृ लीला भण्डारी एमाले प्रवेश गरेकी छन् । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा माओवादीबाट कैलाली ६ मा निर्वाचित भएकी भण्डारी पछिल्लो समय डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा थिइन् । भण्डारीसँगै पूर्वराजदूत