समाचार

नारायणकाजीलाई प्रचण्डले साफ झपारे पछी काजीले रुन्चे स्वरमा भने- त्यस्तो हुदै होइन म हजुर संगै छु

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आफू एमालेमा प्रवेश गर्ने भन्ने कुरा झुटो भएको बताएका छन् । यस्ता अनावश्यक कुराले कसैलाई पनि भ्रममा पार्न सक्ने अवस्था नरहेको भन्दै उनले आफ्ना बारेमा चलाइएको गलत हल्ला निराधार भएको बताए । प्रचण्डले हिजो