गोरेले हप्ता दिन पहिल्यै आत्मसमर्पण गर्छु भनेको खुल्यो यस्तो तथ्य,आज मात्र किन कब्जामा लिइयो?
नेपालमा पछिल्लो समय चर्चित बनेको ‘३३ किलो सुन’ र ‘सनम हत्याकाण्ड’का प्रमुख अभियुक्त ‘गोरे’ उर्फ चुडामणी उप्रेतीलाई प्रहरीले सार्वजनिक गरेको छ। सार्वजनिक गर्ने क्रममा मास्क र टोपी लगाएका गोरेले सबै सामु आफ्नो अनुहार प्रष्ट पारेका छन्। उनले पत्रकारहरुकै सामु मास्क