मोदी नआउदै पार्टी एकता गरेर झापड हान्न ओली र प्रचण्ड बीच भयो सहमति,दुवै पार्टीले बोलाए इमर्जेन्सी बैठक
नेकपा एमालेले आकस्मिक रुपमा स्थायी कमिटी बैठक डाकेको छ। एमालेसँग पार्टी एकताबारे अन्तिम वार्ता गर्नुअघि आफ्नो ठोस धारणा बनाउन र सरकारका गतिविधिका बारेमा छलफल गर्न माओवादीले केन्द्रीय सचिवालय समिति बैठक बोलाएपछि एमालेले पनि बैठक डाकेको हो। माओवादीको बैठक पार्टी केन्द्रीय